SEXY VIDEOS CLICK HERE:
Home » » शताब्दीकै सबैभन्दा सेक्सी महिला

शताब्दीकै सबैभन्दा सेक्सी महिला

अमेरिकी चर्चित पप गायिका बेयोन्स शताब्दीकै सबैभन्दा सेक्सी महिला घोषित भएकी छन् ।

बेयोन्सलाई ‘जिक्यू’ नामक एक पत्रिकाले २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिलाको सुचीमा पारेको हो ।

सो पत्रिकाले तयार पारेको २१ औं शताब्दीकै विश्वका एकसय महिलाको सुचीमा उनी शिर्ष स्थानमा आएकी हुन् ।


‘न्यूर्योक डेली न्यूज’का अनुसार ३१ वर्षीया गायिका बेयोन्सले ‘जिक्यू’ पत्रिकाका लागि एक हट फोटोसुट समेत गराएकी छिन् । उक्त फोटोसुट बेयोन्सले पत्रिकाको फेब्रवरी अंकको मूख्य पृष्ठका लागि गराएकी हुन् ।


समाचारमा २१ जनवरीमा हुने एक समारोहमा अभिनेत्री समेत रहेकी बेयोन्सले अमेरिकी राष्ट्रपति बाराक ओबामाकोसामु राष्ट्रिय गान गाउन लागेकी दाबी गरिएको छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger