SEXY VIDEOS CLICK HERE:
Home » » बाख्रासँग सेक्स, भगवानका अगाडि नाग्गै..(भिडियो सहित)

बाख्रासँग सेक्स, भगवानका अगाडि नाग्गै..(भिडियो सहित)

कालिका , पौष ११ -विश्वभरि हरेक देशमा यौन व्यवसाय भएकै हुन्छ । फरक चाँही कानुनी मान्यता र गैरकानुनीको मात्र रहेको छ । यस व्यवसायको लागि छुट्टै क्षेत्र पनि दिएको हुन्छ । यस्तो क्षेत्रलाई रेड लाइट एरिया भनिन्छ । तर यौन व्यवसायीहरु यस क्षेत्रमा बसे पनि यो व्यवसाय पछिको जीवन धेरैको भष्टकर अथवा अन्धकार मै बितेको देखिन्छ ।


यस क्षेत्रमा लागेका का लागि सरकार र प्रायले रिटायर्ड लाइफको बारेमा सोचेको हुदैन तर भारतको राज्य पश्चिम बंगालको राजधानी कोलकत्तामा रिटायर्ड यौन व्यवसायीको लागि पुर्नस्थापना केन्द्रहरुको व्यवस्था गरिएको छ। एशिया कै सबै भन्दा ठुलो रेड लाइट एरिया कोलकत्ताको सोनागान्धीमा यस्तो व्यवस्था गरिएको हो । यस्ता पुर्नस्थापना केन्द्र सरकारको योजना अन्र्तगत भएको भारतीय संचार माध्यमहरुमा उल्लेख रहेको छ।यस कार्यक्रम अन्र्तगत २ सय जनाले सेवा पाउने जनाइएको छ । भारतमा वेश्यावृत्ति एउटा ठुलो समस्या रहेको छ । अहिले ३० लाख भन्दा बढि महिला संलग्न रहेको बताइएको छ । यौन व्यवसायीको रिटार्यड लाईफ..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger