SEXY VIDEOS CLICK HERE:
Home » » फ्यानको पागलपन, फिल्मको जस्तो बनाउने कानकै आकार परिवर्तन!

फ्यानको पागलपन, फिल्मको जस्तो बनाउने कानकै आकार परिवर्तन!



फिल्मी कलाकारको कपडा , कपाल लगायतका स्टाइल नक्कल गरेको त हामीले देख्दै आएका हौं । तर , क्यानडाकी एक मोडलले भने ल लर्ड अफ दि रिङबाट प्रभावित भएर कानको स्वरुप नै परिर्वतन गरेकी छिन् ।


23 वर्षीया मोडल मिलिन्डा मूनले करिव 2 सय 50 पाउन्ड खर्च गरेर कानको आधार ( प्वाइन्टेड ईयर्सको जस्तै ) बनाएकी हुन् । यसका लागि उनले कानको सर्जरी गरेकी छन् । बाल्यकालमा काल्पनिक गाथाहरु सुन्न रुचाउने मिलिन्डा एल्फ जस्तै देख्न चाहन्थिन । सर्जरीपछि केही दिन अनौठो लागेको उनले बताइन् । दुई सातासम्म कानमा टाँका लगाइएको थियो , किनकी स्कीनले आकार लिन समय लाग्थ्यो । अरु भन्दा अलग देख्न चाहने मिरिन्डा अहिले निकै खुसी छिन् । उनी अब कानलाई कुनै पनि हालतमा पहिलेको स्वरुप नदिने बताउँछिन्
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger