SEXY VIDEOS CLICK HERE:
Home » » प्रथम विश्वयुद्धका फोटोहरु थ्रिडिमा [3D PHOTOS]

प्रथम विश्वयुद्धका फोटोहरु थ्रिडिमा [3D PHOTOS]

सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी “नर्ड वल्ड” (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो ।प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई “थ्रिडि भ्युअर”बाट थ्रिडिमा हेर्न सकिने ‘नर्ड वल्ड’ले साइटमा उल्लेख गरकोछ । ‘नर्ड वल्ड’ले सार्वजनिक गरेका केही “जिफ” फोटोहरुलाई यहाँ राखेकोछु।पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा ।पहिलो विश्वयुद्धका फोटोहरु




Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger