
द सन को समाचार अनुसार, बिबाहको केही बर्ष पछि पनि सेक्स लाइफबाट सन्तुष्ट नभएका कारण ज्याकी युवाहरूतिर आकर्षित हुन थालेकी हुन । ज्याकीका साथमा एउटा समस्या यो पनि छ कि ४३ बर्षको उमेर भएर पनि उनी आफुलाइ २० बर्षको उमेर जस्तो महसुस गर्दछिन । उनको यहि समस्याका कारण उनलाइ युवाहरू प्रति धेरै आकर्षण बढेको हो । तपाइँलाइ सुन्दा अचम्म लाग्ला कि ज्याकिका अहिले सम्मका सबैभन्दा कम उमेरका ब्वाइफ्रेन्ड भनेको उनको ठुलो छोरा भन्दा पनि तीन बर्षले कान्छा छन । अर्को अचम्मको कुरा के भने ज्याकीका छोराछोरीलाइ आफ्नी आमाको यो लभ अफेयर्सबाट कुनै समस्या छैन । ज्याकी पनि यो कुरालाइ निकै ध्यान दिन्छिन कि उनी आफ्ना कुनैपनि ब्वाइफ्रेन्डलाइ घरमा ल्याउँदिनन, उनी उनीहरूलाइ लिएर होटलमा जाने गर्दछिन ।४३ बर्षीया महिलालाई भर्जिन ब्वाइफ्रेन्ड चाहियो !
Post a Comment