.jpg)
बिगबोसबाट निकै मोटो पारिश्रमिक पाउने गरेका सलमानले सोफियालाई प्रहरीकहाँ उजरी नगर्न आग्रह गरेको पनि समाचार भारतिय मिडियाले छापेका थिए तर सोफियाले सलमानलाई लत्याउँदै प्रहरीलाई उजुरी गरेर छाडिन् ।बलिउडमा रहेको लोकप्रियताका आधारमा सलमान खानको आग्रहलाई लत्याउने साहस भने जो पायो त्यहीमा हुन्न्। उनसंगै चलचित्रमा काम गर्ने पाउने आसले पनि मोडल तथा नायीकाहरु उनिप्रति नतमस्तक हुने गरेका छन्। तर सोफियाले भने सलमानलाई टेरिनन्।
को हुन् सोफिया ?
मोडलिङ जगत चर्चित नाम सोफिया हयात ब्रिटिश मोडल तथा नायीका हुन् । उनले १६ वर्षकै उमेरमा अभिनय गर्न शुरु गरेकी थिइन्। 'द अनफर्गेटेवल', क्याश एंड करी, भाइका माल हे, डायरी अफ ए बटरफ्लाई उनका चर्चित चलचित्र हुन्। उनि बेलायत र भारत दुवैतिर उत्तकै सक्रिय छिन्।'द अनफर्गेटेवल' टपलेस सिन दिएपछि सोफिया निकै विवाद समेत आएकी थिइन्। सन २०१३ को एफएचएम म्यागेजिनले उनलाई सेक्सी महिलाको सुचीमा ८१ औं स्थानमा राखेको थियो।हेरौ सोफिया हयातका केही तस्विरहरु.
Post a Comment