SEXY VIDEOS CLICK HERE:
Home » » ६ वर्षीया बालिका बनिन् ‘विश्वकै नमूना’ (भिडियोसहित)

६ वर्षीया बालिका बनिन् ‘विश्वकै नमूना’ (भिडियोसहित)


काठमाडौं, पौष ३ । चीनमा ६ वर्षीया एक बालिका संसारकै नमूना बनेकी छिन् । 'ब्लड क्यान्सर'बाट ग्रस्त भई अस्पताल भर्ना भएकी आफ्नी आमाको स्याहार–सुसारदेखि औषधि सेवन गराउने यी बालिका विश्वकै नमूना बनेकी हुन् । पेशाले ट्रक ड्राइभर रहेकी ५३ वर्षीया यी महिलालाई एक वर्षदेखि यिनै बालिकाले स्याहार्दै आएकी छिन् । ब्लड क्यान्सर भएको पत्ता लागेपछि कमजोर आर्थिक स्थितिका कारण उपचार गर्न नसक्ने देखेर आत्महत्या गर्न लागेकी आफ्नी आमालाई यिनै बालिकाले सम्झाइ–बुझाई अस्पताल ल्याएको चिकित्सकको भनाइ छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger