SEXY VIDEOS CLICK HERE:
Home » » महिलाको सुरक्षा गर्ने फोन बजारमा

महिलाको सुरक्षा गर्ने फोन बजारमा

यसमा दुईवटा सीमकार्ड लाग्छ । यसको मूल्य नेपाली रुपैयाँ १७ हजार ८ सय ५२ रुपैयाँ छ ।कसरी हुन्छ सुरक्षा ?

यो फोन उत्पादक कम्पनि आइबलको दावी छ की यो खासगरी महिलाहरुको सुरक्षा गर्ने उद्देश्यले बनाइएको हो  र ट्रेकिङ सेफ्टी फिचर्स छ । यिनैको माध्यमबाट महिलाहरुले आफ्नो सुरक्षा गर्न सक्छन् ।यो फोनमा रहेको इमर्जेन्सी बटन थिचेमा आफूले पहिले नै चुनेको नम्बरमा अलर्टको संकेत जान्छ । यसैगरी महिलाको सुरक्षा गर्ने फोन बजारमाएप्लीकेशनमा महत्वपूर्ण डाटा सुरक्षित रहन्छन् । यसमा फोन प्रयोगकर्ताको मेडिकल हिस्ट्री, इमरजेन्सी नम्बर र ब्लड ग्रुप राख्न सकिन्छ ।को अर्थ हो, ‘ईन केस अफ इमर्जेन्सी’ अर्थात् ‘आपतकालीन अवस्थामा’ । यो प्रयोगको लागि एकदमै सजिलो एप्लीकेशन रहेको कम्पनिको भनाइ छ ।यो फोनमा अर्को एउटा महत्वपूर्ण एप्लीकेशन छ । जसलाई ‘ट्रेकिङ’को नाम दिइएको छ । यसले फोन प्रयोगकर्ता कहिले कहाँ गयो र आयो भन्ने कुरा जानकारी राख्दछ महिलाको सुरक्षा गर्ने फोन बजारमा

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger