SEXY VIDEOS CLICK HERE:
Home » » फिल्मफेयर अवार्डमा के के भो त ? (भिडियो र फोटोहरु हेरौ)

फिल्मफेयर अवार्डमा के के भो त ? (भिडियो र फोटोहरु हेरौ)

बलिउडको सर्वाधिक चर्चित र प्रतिष्ठित अवार्ड शो ‘फिल्मफेयर’ आइतबार राती सम्पन्न भएको छ । यशराज स्टुडियोमा सम्पन्न भएको कार्यक्रममा बलिउडका चर्चित हस्तिहरुको सहभागीता थियो ।५८ औं फिल्मफेयर अवार्डमा रणविर कपुर उत्कृष्ट नायकमा ठहरिए । यस्तै नायिका विद्या बालानले ‘कहानी’ बाट उत्कृष्ट नायिकाको अवार्ड प्राप्त गरिन् ।


बिद्याको यो चौथो फिल्मफेयर अवार्ड हो । अवार्ड कार्यक्रममा बलिउडका नायक तथा नायिकाहरु आकर्षक पहिरनमा उपस्थित भएका थिए ।कार्यक्रमको संचालन नायक साहरुख खान र सैफ अलि खानले गरेका थिए । कार्यक्रम निक्कै तामझामको साथमा सम्पन्न भएको थियो ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger