भिक्टोरिया सेक्रेट डे को अवसरमा मोडल लिली एल्डि्रज र क्यान्डिस स्वयोनपियोलले बिकिनीमा आफुलाई सुन्दर देखाएका छन् । भ्यालेन्टाइन डे नजिकिदै जादा रातो बिकिनीमा देखिएका यि दुई मोडलले खुलेरै फोटोसुट गरेका छन् । दुबैले रातो र पिंक बिकिनीमा फोटोसुट गरेका हुन् ।

Post a Comment