SEXY VIDEOS CLICK HERE:
Home » » सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म क्षेत्रमा भविष्य उज्ज्वल देखिएको धेरैले प्रतिक्रिया दिए।

तर, फिल्म 'ढुवानी' पछि कुनै फिल्ममा देखिइनन्। सगुनलाई भने त्यस्तो सरल युवतीको भूमिका खास मन नपर्ने रहेछ। उनलाई त 'सेक्सी' फिल्म खेल्ने पो सोख रहेछ। नेपाली फिल्म बजारमा सबैभन्दा 'सेक्सी' (छाडा भन्दा पनि फरक पर्दैन) फिल्म निर्देशकको परिचय राजु गिरीले बनाएका छन्। सगुनले सामाजिक सञ्जालमा स्ट्याटसै लेखिदिइन्, 'मलाई तपाईं (राजु गिरी) को फिल्म मन पर्छ, चान्स दिनुहोला।' उनको यो तरिकाले जनाउँछ, निर्देशकले हिरोइन नंग्याउने होइन रहेछ। आफैँ नांगिन खोज्दै आइपुग्ने रहेछन्।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger