SEXY VIDEOS CLICK HERE:
Home » » पुरुषको आँखामा महिला सारीमै सेक्सी

पुरुषको आँखामा महिला सारीमै सेक्सी

महिलाले चाहे जस्तोसुकै कपडा लगाउने गरुन्, अधिकांश पुरुषको आँखामा भने महिला सारीमै सबैभन्दा बढी सुन्दर सेक्सी देखिने गर्दछन् ।भारतमा इन्डिया टुडेले गरेको सेक्स सर्भे २०१३ ले यस्तो निष्कर्ष निकालेको हो । सर्भेमा सहभागी ४४.५ प्रतिशत पुरुषको नजरमा सारीमा महिला सबभन्दा सुन्दर सेक्सी देखिने बताएका हुन् । त्यसो भए सारीमा त्यस्तो के  छ त ? जसका कारण महिला बढी हट देखिन्छन् । यसको के कारण हुन सक्छ ?किनभने सारी महिलाको परम्परागत रुपले शालिन पहिरन मानिन्छ । यो शालिनता नै महिलाको सुन्दरता भएको सर्भेको ठहर छ । साडीले महिलाको जति अंक ढाकेको हुन्छ, त्यही पुरुषलाई आकर्षित गर्न काफी हुने गर्दछ । ढाकेको सुन्दरता भद्दा खुलापनको तुलनामा महिलालाई बढी सेक्सी लुक दिने पुरुषहरुले बताएका छन् ।साडीलाई देहमा कयौ पटक बेर्ने गरिन्छ । सेक्स सम्बन्ध कायम गर्नुअघि पुरुषलाई यो खोल्न निकै समय लाग्ने गर्दछ । पुरुषलाई यही अवधि बढी सेक्सी लाग्ने सर्वेको ठहर छ।पछिल्लो केही समययता विद्या बालन र करिना जस्ता भारतीय नायिकाहरुसमेत चलचित्रको पर्दामा सारीमा आफ्नो भूमिका निर्वाह गरेर साडीको मार्केटिङ गरिरहेका छन् । पछिल्लो समय बजारमा कयौ प्रकारका साडी पाइन थालेको  छ। त्यसैले साडी पुनः फेशनको दुनियामा चम्कदो छ । एजेन्सी
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger