भारतीय मोडलले भनिन–आउ मलाई बलात्कार गर,म तयार छु ।प्रख्यात पुरष म्यागेजिन प्लेब्वाईको लागि नग्न तस्वीर खिचाएर चर्चामा आएर्की भारतीय मोडल शर्लिन चोपडा भने यसपटक उनी कुनै हट फोटो सुटका कारण नभई उनले ट्विटर मार्फत गरेको विवादित कमेन्टको कारण चर्चामा आएकि छन् । दिल्ली भएको सामुहिक बलात्कार र उनको मृत्युबाट दुखित शर्लिनले ट्विट गर्दै भनेकी छिन –यदि आफ्नो रेप गर्दा देशका सबै महिला सुरक्षित हुने ग्यारेन्टी हुन्छ भने आउ मलाई बलात्कार गर, म बलत्कृत हुन तयार छु ।
Post a Comment