SEXY VIDEOS CLICK HERE:
Home » » अभिनेत्री विना मलिक को बिहे !!

अभिनेत्री विना मलिक को बिहे !!



कालिका पौष ११आफ्नो वोल्ड अभिनयको लागि लोकप्रिय पाकिस्तानी अभिनेत्री विना मलिकले विहे गरेकी छिन् । विनाले दुवइमा एउटा पाकिस्तानी व्यवसायी संग बिहे गरेको विविसी अनलाइनले उल्लेख गरेको छ ।
आफ्नो ट्वीटर एकाउन्टमा विहेको तस्बिर राख्दे विनाले विहे गरेको सार्वजनिक गरेकी हुन् । २५ डिसेम्बरमा विहे गरेकी विनाले आफुले आफ्नो सोलमेट पाएको बताइन् ।श्रीमान असद वसिर खान उनको आमाको साथीको छोरा रहेको बताइएको छ । बिनाको नाम यस अघि पाकिस्तानी क्रिक्रेटर मोहम्मद आसिफ र भारतीय अभिनेता अश्मिन पटेल संग पनि जोडिएको थियो ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger