SEXY VIDEOS CLICK HERE:
Home » » सोनाक्षीले डिस्कोमा गरिन सेक्सी डान्स

सोनाक्षीले डिस्कोमा गरिन सेक्सी डान्स

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा एक फिल्मको विशेष गीतमा डान्स गर्ने भएकी छिन् ।

फिल्म 'हिम्मतवाला'को दोस्रो संस्करणमा सोनाक्षीले १९८० को डिस्को शैलीमा डान्स गर्ने भएकी हुन् । थ्याङ्क गड इट्स फ्राइडे बोलको गीतमा सोनाक्षीको नृत्यलाई नृत्य निर्देशक चिन्नी प्रकाशले निर्देशन गर्ने भएका छन् ।


यस डान्सको लागि सोनाक्षी लागउने पोशाक मनीष मल्होत्राले डिजाइन गर्नेछन् । यस गीतमा सोनाक्षीको साथमा अन्य ४०० मानिसको भीड हुनेछ ।


वासु भगनानी तथा युटीभीको संयुक्त लगानीमा निर्मित यस फिल्ममा अजय देवगन र तमन्ना महत्वपूर्ण भूमिकामा रहेका छन् । फिल्मलाई साजिद खानले निर्देशन गरेका हुन् ।

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger