मिररको रिपोर्ट अनुसार क्यानाडाका शोधकर्ताहरु जो पुरुष पोर्न फिल्म हेर्छन र जसले पोर्न हेर्दैनन उनिहरुकोबीचमा तुलना गर्न पाएका छैनन ।
यसकारण यो शोधकार्य त्यतिबेलासम्म जारी रहने छ जबसम्म शोधकर्ताहरुले पोर्न फिल्म नहेरेका कुनै पुरुष भेट्टाउदैनन् । यसपछि मात्र यस शोधलाई प्रतिशतको आधारमा शोधपत्र निकालिने छ ।

केहि महिना पहिले ओहियो स्टेट युनिवर्सिटीमा १६३ युवतीहरु र १२० युवकहरुवीच गरिएको शोधमा पुरुषहरु प्रत्येक ७ सेकेण्डमा सेक्सका विषयमा सोँच्छन अर्थात उनिहरुको दिमागमा यस्को संझना आउँछ, अर्थात दिनमा १६ घण्टा सुत्छन भने ८ घण्टामा उनिहरुको दिमागले ८ हजार चोटी यौनका बारेमा कल्पना गरेको हुन्छ । शोधमा सेक्सको समयमा पुरुषहरु कुनै अरुको पनि कल्पना गर्छन भन्ने पाईएको शोधकर्ताहरुले बताएका छन् ।
Post a Comment