यस्तै अध्ययनले के देखाएको छ भने युवा युवतीहरु घरमा न बसी साथिहरूसँग घुम्ने क्रममा साइबरमा ब्लु फिल्मे हेर्ने गरेका छन् । घरमा आमा बुबा हुँदा पनि मोबाइलमा राखेर उनीहरु हे्र्ने गरेका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका अध्ययनहरूका अनुसार युवायुवतीहरू मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ। त्यसैले बालबालिकाहरूलाई यस्ता सामग्रीबाट बचाउनुपर्ने उनीहरूको तर्क दिएका छन् ।

विज्ञहरूले आफ्ना शिशुले इन्टरनेट साइट तथा कम्प्युटरमा हेर्ने सामग्री, पुस्तक आदि कुरामा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् ।
Post a Comment