स्कुलबाट नै विद्यार्थीलाई कण्डम बाँडिने भएपनि कुनै अभिभावकले इन्कार गरेमा भने त्यस्ता विद्यार्थीलाइ कण्डम दिइने छैन् ।

विद्यालयले दुइ हप्ता भित्रै सम्पु्र्ण अभिभावकलाई यो कुराको जानकारी दिँदै छ । गएको अप्रिलमा मात्र स्कुल कमिटिले विद्यार्थीलाई कण्डम बाँड्ने पोलिसी सदर गरेको थियो। यसको गरिनुको कारण चाही गर्भवति किशोरीको संख्या घटाउनु र यौनजन्य सरुवा रोगहरुबाट विद्यार्थीलाई बचाउनु हो
Post a Comment