SEXY VIDEOS CLICK HERE:
Home » » सुहाग रात मनाउन नपाए पछी दुलाहा को यस्तो हर्कत

सुहाग रात मनाउन नपाए पछी दुलाहा को यस्तो हर्कत

प्रसंग, साउदी अरेबियाको हो । त्यहाँका एक ९० वर्षीय वृद्धले १५ वर्षीया किशोरीसँग जोडी वाधेछन् । तर सुहागरातका दिन किशोरी श्रीमतीसँग मस्ती गर्ने अभिलाषा बोकेर जब त्यो बुढो बेहुलोले ढोका ढक्ढकाए, ढोका खोलिएन । यसै विषलाई लिएर  ति वृद्ध दुलहाले अहिले किशोरी विरुद्ध मुद्दा हालेका छन् । उनले आफ्नी १५ वर्षकी किशोरी श्रीमती विरुद्ध सुहागरातका दिन लुकेको आरोप लगाउँदै आफ्नो मानहानी गरेको दाबी गरेका छन् ।

आफुमाथि अपमान र जालसाजी समेत भएको भन्दै बुढो बेहुलो रिसले आगो भएका छन् । उनले आफुले बिहेमा साढे १७ हजार अमेरिकी डलर बराबरको रकम ती बेहुलीका बुवाआमालाई दिएको भन्दै सो रकम फिर्ता पाउनुपर्ने समेत माग गरेका छन् । अल अरेबिया टिभीमा बोल्दै ती वृद्धले आफुले किशोरीसँगको बिहेलाई वैध बनाउनका लागि उनका बुवाआमालाई पैसा दिएको बताए । स्मरण रहोस् १५ वर्षकी किशोरीको ९० वर्षका वृद्धसँग भएको मागी विवाह सायदी अरेबियामा चौतर्फी आलोचनाको समाचार बनेको थियो ।


Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger