SEXY VIDEOS CLICK HERE:
Home » » १० लाख दिए जवानी सुम्पने

१० लाख दिए जवानी सुम्पने

हरेक तीन जनामध्ये एक जना बेलायती पैसाका लागि जोसुकै सँग पनि सेक्स गर्न तयार हुन्छन्। अध्ययनअनुसार ३५ प्रतिशत बेलायतीले १०  लाख पाउण्ड आफ्नो हातमा राखिदिने जोसुकैसँग आफू यौनक्रिडा गर्न तयार हुने बताएका छन्। झन्डै १४ करोड २४ लाख रुपैयाँमा  जोसुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरू सयमा ३५ जना भए पनि अरु ६५ जनाले भने पैसाका लागि आफ्नो अस्मिता नबेच्ने  बताए। आफूले कुनै पनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरूको भनाइ छ। अनलाइनबाट गरिएको सर्वेक्षणअनुसार ४५ प्रतिशत  बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन्। त्यस्तै १४ प्रतिशतले सेक्सका बेला आफ्नी पूर्व मायालुलाई सम्झन्छन् भने ५ प्रतिशतले  सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्झन्छन्। अध्ययनअनुसार बेलायतीहरूले हप्तामा ३ देखि ४ पटकसम्म यौनसम्पर्क गर्छन्। २  प्रतिशत बेलायतीले अहिलेसम्म आफूले १ सयभन्दा बढी जनासँग यौनसम्पर्क गरेको बताएका छन्। २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म  कन्डम प्रयोग गरेका छैनन्।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger