अल्जेरिया–एयर अल्जेरियाको विमान बुर्किनाफासोबाट उडेको ५० मिनेटपछि सम्पर्कबिहीन भएको छ। बेपत्ता भएको विमानमा यात्रु र चालक दलका गरी ११६ जना छन्।
फ्लाइट एचएच ५०१७ को सो विमान राजधानी अल्जियर्सतर्फ गइरहेको थियो।
नागरिक उड्डयन अधिकारीहरुले सहारा मरभूमिमाथि जहाज उडिरहँदा 'भिजिबिलिटी' न्युन भएको बताएका छन्। हराएको विमान एयरबस ए३२० हो।
- See more at: http://www.nagariknews.com/main-story/story/21796.html#sthash.nfqztmC6.dpuf
Post a Comment