SEXY VIDEOS CLICK HERE:
Home » » फिल्म 'धूम 3' हेरेर अमिताभ बच्चन दंङ्ग!

फिल्म 'धूम 3' हेरेर अमिताभ बच्चन दंङ्ग!

अभिनेता अमिर खानको हिजो रिलीज भएको फिल्म ‘धूम 3’ लाइ अमिताभ बच्चन ले मन्त्रमुग्ध गर्ने खालको फिल्म भएको बताएका छन । यस फिल्ममा अमिर खानका साथ साथै क्याटरीना क्याफ, अभिषेक बच्चन र उदय चोपडाको पनि अहम भूमिका रहेको छ ।


अमिरले फिल्ममा एक चोर को भूमिका निभाएका छन । अमिताभ बच्चनले आफ्ना छोरा अभिषेकको फिल्मका बारेमा ट्वीट गर्दै भनेका छन कि यो मन्त्रमुग्ध गर्ने खालको फिल्म हो। हजुर, म भर्खरै धूम 3 हेरेर आएको हूं। यसका बरेमा बताउनका लागी म अहिले सम्म शब्द खोजीरहेको छु । अमिताभले ट्विटरमा भनेका छन । ‘धूम 3’ असाधारण फिल्म हो। प्रीमियर शो हेरेका निर्माता कुणाल कोहलीले भने अब उनी फेरी यो फिल्म हेर्नेछन । फराह खानले अभिषेकलाइ शुभकामना दिँदै भनेकी छन कि अभिषेकको आज रिलीज हुने उनको फिल्मका लागी शुभकामना। अभिषेकले पनि ट्विटरमा भनेका छन कि देविहरू तथा सज्जनहरू, आज ‘धूम डे’ हो
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger