SEXY VIDEOS CLICK HERE:
Home » » अमेरिकी नागरिकले गाए ३० भन्दा बढी नेपाली गीत…(भिडियोमा)

अमेरिकी नागरिकले गाए ३० भन्दा बढी नेपाली गीत…(भिडियोमा)



अमेरिकी नागरिकले नेपाली गीत गाउँछ त्यो पनि मिठो लयमा भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । ती नागरिकले करिब ३० वटा भन्दा नेपाली गीत गाएको छन् भन्दा अझ आश्चर्य लाग्ला । यसरी नेपाली गीत गाउने अमेरिकी नागरिक ... हुन्, पिटर म्याकडोन । उनले नेपालमा आफ्नो बाल्यकाल बिताएका थिए । उनका बाबुको कामको शिलशिलामा सन् १९९३ मा नेपाल आएका उनले सोही समयमा नेपाली भाषा सिकेका थिए भने नेपालको संगीतको पनि अध्ययन गरेका थिए । निकै स्पष्टसँग नेपाली भाषा बोल्ने पिटरले आफूलाई नेपाली संस्कार, संगीत र प्राकृतिक सौन्दर्यताले लोभ्याएको बताउने गर्छन् । उनी अमेरिकामा रहँदा पनि अमेरिकामा रहेका नेपालीहरूसँग सकेसम्म घुलमिल हुने र नेपाली भाषालाई सिक्ने तथा बोल्ने प्रयास गर्ने गर्छन् । उनले आफुले गाएका नेपाली गीतहरू युट्युबमा अपलोड गरेका छन् । उनले ३० वटा जति नेपाली गीतहरू गाएका छन् र ती सबै युट्युबमा अपलोड गरेका छन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger