SEXY VIDEOS CLICK HERE:
Home » » सलमानकी पुर्व प्रेमिकाले के गरिन यस्तो..(फोटो फिचर)

सलमानकी पुर्व प्रेमिकाले के गरिन यस्तो..(फोटो फिचर)



नायीका स्नेहा उलाल आजकल बलिउडमा देखिन्नन। तर दक्षिण भारतको चलचित्रमा भने उनको क्रेज छ। उनलाई सन २००५ मा नायक सलमान खानले खोजेर ल्याएका थिए। पुर्व प्रेमिका एश्वर्या रायजस्तै अनुहार भएकाले उनलाई सलमानले आफ्नो चलचित्र लक्की&मा नायीकाको रुपमा खेलाएका थिए।तर त्यो चलचित्र सफल भने हुन सकेन्। स्नेहालाई त्यतिखेर सलमान खानको प्रेमिकाको रुपमा प्रचार गरिएको थियो। स्नेहा सलमान खानको भाइ सुहेल खानसंग चलचित्र आर्यन& मा पनि देखा परिन् तर सफल भने हुन सकिन।त्यसपछि उनि दक्षिण भारतिय चलचित्रतर्फ लागेकी थिइन्। हाल उनले बोल्ड तस्विर खिचाएकी छिन। यी तस्विरले भने उनलाइ पर्याप्त प्रचार र चर्चा दिलाएको छ।तस्विरमा उनि बाथटपमा नुहाउँदै देखिएकी छिन्। तस्विरमा हेरौ एश्वर्याझै देखिने हट स्नेहा..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger