मानिसहरुका रहर पनि अचम्मका हुन्छन् । सायदै त्यस्ता मानिस विश्वमा कमै भेटिएलान्, जसलाई आफ्नो फोटो खिच्ने रहर नहोस् । झन् आजभोलि त इन्टरनेटले ब्यापकता पाएको जमानामा आफ्ना फोटोहरु खिच्ने र त्यसलाई विभिन्न समाजिक सञ्जालहरुमा हाल्ने होडबाजी नै समेत चल्ने गरेको छ, मानिसहरुकाबीच ।

तर, केही मानिसहरु यस्ता छन्, जसलाई बर्फ भएको स्थानमा पुगी विभिन्न न्यूड पोज दिएर फोटो खिच्ने र त्यसलाई सार्वजनिक गर्ने सनक चढेको छ । यसको सुरुवात भने इंग्ल्याण्डकी ४० वर्षीया लिएन मायर्सले गरेकी जनाइएको छ ।
Post a Comment