
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् ।हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।
Post a Comment