SEXY VIDEOS CLICK HERE:
Home » » २ सय किलोका केटाले गरे पहिलो पटक सेक्स, धन्न केटी बाँचिन

२ सय किलोका केटाले गरे पहिलो पटक सेक्स, धन्न केटी बाँचिन

६ पुस,एजेन्सी। युरोपेली देशमा प्रेमी प्रमिकाबीच शारीरिक सम्बन्ध हुनु सामान्य मानिन्छ । तर आफ्ना भर्जिन तर अत्याधिक तौल भएका प्रेमीसँग यौन सम्बन्ध राख्दा एक युवतीले झण्डै ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ । मोटे प्रेमीसँग यौन सम्बन्ध राख्दा गम्भीर अवस्थामा पुगेकी ति युवतीलाई चिकित्सकहरुले बँचाएका छन् । अफ्रिका न्यूजपोष्टका अनुसार ग्रेग कैसारोना नामका युवकको तौल करिव २०० किलो ग्राम थियो । उनले आफ्नी प्रेमिकासँग पहिलो पटक शारीरिक सम्बन्ध राख्न खोज्दा झण्डै प्रेमिका नै गुमाउने अवस्थामा पुगे ।प्रोजेक्ट म्यानेजरकोरुपमा काम गर्ने २१ वर्षका ग्रेगले आफू भन्दा एक वर्ष जेठी जेन गराकारिस नामकी युवतीसँग एक महिना देखि प्रेम सम्बन्ध राखेका थिए । एक महिनाको प्रेमपछि उनीहरुले शारीरिक सम्बन्ध राख्ने विचार गरे । तर जव उनीहरुबीच यौन सम्बन्ध शुरुभयो त्यसपछि जेनलाई यति पीडा भयोकि उनलाई आफू बाँच्छु जस्तो पनि लागेको थिएन । ग्रेग भर्जिन अर्थात कुमार भएका कारण आफूले नै यौन सम्बन्ध राख्ने प्रस्ताव गरेको तर त्यसका कारण झण्डै ज्यान नै गएको उनले स्वीकार गरेकी छन् । ५० किलो तौल भएकी उनले आफ्ना २०० किलोका प्रेमीलाई थाम्न सकिनन् र लडिन् । उनी भित्तामा यति नराम्रोसँग ठोक्किइन कि उनका प्रेमीलाई प्रेमिकाको हत्या गरेको महसुस समेत भयो । बेहोस भएकी आफ्नी प्रेमिका होसमा आएपछि उनले तत्काल अस्पताल पु-याएका थिए । अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट लागेको बताए । यद्यपी यो घटनापछि पनि उनीहरुको सम्बन्धमा कुनै समस्या भएन बरु ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरु छुट्टिएर साथीको रुपमा रहेका छन् । रमाईलो कुरा त ग्रेगले आफ्ना तौल आधा घटाएर नयाँ साथी खोजिसकेका छन् । 
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger