SEXY VIDEOS CLICK HERE:
Home » » सफलतामा दीपिकाको पार्टी, साहरुख आमिर एकै ठाउँमा

सफलतामा दीपिकाको पार्टी, साहरुख आमिर एकै ठाउँमा



बलिउड नायिका दीपिका पादुकोणका लागि सन् २०१३ सबैभन्दा राम्रो रहन पुग्यो । यो बर्ष दीपिकाले अभिनय गरेका ४ वटै सिनेमाले सय करोड माथिको व्यापार गरेका छन् । यही खुशीयालीमा दीपिकाले एक शानदार पार्टीको आयोजना गरेकी छिन् ।दीपिका अभिनित ‘रेश २’, ‘ए जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’ र ‘रामलिला’ले यो बर्ष १ सय करोड माथिको व्यापार गरे । ‘चेन्नई एक्सप्रेस’ले २ सय २६ करोडको व्यापार गरेर अघिल्ला सबै रेकर्ड तोडेको थियो ।यही खुशीयाली साट्नका लागि दीपिकाले आयोजना गरेको पार्टीमा साहरुख खान, आमिर खान जस्ता स्टारहरु पुगेका थिए । दीपिकालाई बधाई दिन सिंगो बलिउड नै उनको पार्टीमा पुगेको भान सबैले गरेका थिए । छोटो समयमै दीपिकाले बलिउडमा आफ्नो छवि छोड्न सफल भएकी छिन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger