SEXY VIDEOS CLICK HERE:
Home » » ६ वर्षीयालाई बलात्कार गर्न खोज्दा फन्दामा

६ वर्षीयालाई बलात्कार गर्न खोज्दा फन्दामा

विराटनगर, २८ पुस । एक बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।

शरणार्थी शिविरको सेक्टर ‘के’ १ का ३५ वर्षीय विक्रम शाहीलाई शुक्रबार स्थानीयवासीले रंगेहात पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमा बुझाएका हुन् । ६ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बिस्कुट दिएर नजिकैको जंगलमा लगेर बलात्कार गर्न लाग्दा स्थानीयवासीले फेला पारी शाहीलाई पक्राउ गरी ल्याएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम मुख्य सडक उत्तरको जंगल पुुर्‍याएर शाहीले बालिकाको कपडा खोली आफू पनि नांगै भएको अवस्थामा बिर्ख लिम्बूलगायतको टोलीले फेला पारेको थियो । दाउरा काट्न जंगल गएका उनीहरूले शाहीलाई पक्राउ गरी बालिकाको उद्धार गरेका थिए । बालिकालाई नांगै बनाएर आफू पनि नांगिएर करणीका लागि तयार भएको अवस्थामा भेटिएकाले शाहीलाई पक्राउ गरी प्रहरीमा बुझाइएको लिम्बूले जानकारी दिए । इलाका प्रहरीले घटनाका सम्बन्धमा छानबिन थालिएको जनाएको छ ।
एक साताअघि सोही शिविरमा यसैगरी पाँच वर्षीया बालिकालाई मुखमैथुन गराउने २२ वर्षीय दामोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । शिविर सेक्टर सी १ छाप्रा नम्बर २५ का न्यौपानेले बिहानै मन्दिरछेउमा लगेर बालिकालाई मुखमैथुन गराएका थिए ।

Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger