SEXY VIDEOS CLICK HERE:
Home » » आवश्यकता डिनरको प्रस्ताव सेक्सको !

आवश्यकता डिनरको प्रस्ताव सेक्सको !



सन्दर मोडल हेर्नका लागि मानिसहरु लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् । तर, कसैले पनि उनीहरुलाई डिनरको प्रस्ताव राख्दैनन् । इंग्ल्याण्डकी एक मोडलले आफ्नो पीडा सुनाउँदै भेनेकी छिन्, मानिसहरु सेक्सको अफर गर्छन्, तर जब डिनरको कुरा आउँछ, उनीहरु पछि हट्छन् ।२५ वर्षीया मोडल रिगन सिन्डले पुरुषहरुलाई आकर्षित गर्नकै लागि आफूमाथि २२ हजार पाउन्ड खर्च गरिसकेकी छिन् । यो पैसा उनले आफ्नो स्तन, कपाल लगायतलाई सुन्दर बनाउन खर्च गरेकी हुन् ।आफ्नो स्तनलाई म्यानेज गर्नकै लागि उनले इन्जेक्सन लगाएकी छिन् । यति सबै गर्दा पनि मानिसहरु उनलाई डिनरको प्रस्ताव राख्दैनन्, बस सेक्सका लागि मात्र सोध्छन् । टीभी प्रस्तोता, कलाकार एवं फेसन मोडलको रुपमा आफ्नो पहिचान बनाएकी उनी अब न्यूड फोटो सुट गराउने योजनामा छिन् ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Video News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger