
एलिनालाइ यो उपाधीका साथमा ५०० पाउण्डको नगद पुरस्कार तथा एक बर्षका लागी कन्डोमको फ्री सप्लाईको पुरस्कार समेत दिइएको छ । लाटभियामा जन्मिएकी एलिना एक्सेटर यूनिभर्सिटीमा आइटी म्यानेजमेन्टकी स्टूडेन्ट हुन। कामुकताका बारेमा एलिनाका अनुसार उनले अहिले सम्म कति जनासंग सेक्स गरेको भन्नेनै थाहा छैन । उनीहरूको संख्या र नाम भन्न नै आफुले नसक्ने पनि उनले बताएकी छन
Post a Comment