
उनिहरु दुवैलाई ईलाका प्रहरी कार्यालय गैडाकोटले आज पत्रकार सममेलन मार्फत सार्वजनिक गरेको हो । सिमा सुरक्षा कार्यालय आँपटारीमा कार्यरत शसस्त्र प्रहरी सहायक हवलदार रमेश भगत माली र नवलपरासीको गैडाकोट दुईमा बस्ने २९ बर्षका बिष्णु शर्मालाई प्रहरीले केहि दिनअघि करणी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । बिहानको समयमा नारायणी नुहाउन गएकी महिलालाई बिभिन्न खालको डर त्रास देखाउँदै नजिकैको सिशौघारीमा लगेर दुबैजनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको वारेमा प्रहरीले खेही नलुखाए पनि उनको स्वस्थ स्थिति सामान्य रहेको बताइएको छ।
Post a Comment